देउसीको निमन्त्रणा

October 12, 2012

यसपालीको जुबुले देउसी २०८२ कार्तिक ४ गते सँधैको ठाँऊमा हुने भएकोले सम्पूर्ण जुबुलेहरुलाई हार्दिक निम्तो दिन चाहान्छौँ । बर्षमा एकदिन सम्पूर्ण जुबुलेहरु भेटेर रमझम गरौँ, दुःख सुखका कुराकानी र भेटघाट गरौँ ।

Post Comment